२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनिर्भसल डेन्टल क्लिनिक सञ्चालनमा

युनिर्भसल डेन्टल क्लिनिक सञ्चालनमा

2.6K
Shares

 

अर्थ नेपाल काठमाडौं /काठमाडौंको चावहिलको चावहिल प्लाजाको तेस्रो तल्लामा अत्याधुनिक सुविधा सम्पन्न डेन्टल क्लिनिक युनिर्भसल डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । यो क्लिनिक विगत १३ वर्षदेखी काठमाडौंको कलंकीमा सञ्चालित युनिर्भसल डेण्टल अस्पताल एण्ड ल्याव ट्रेडिङ इन्स्टिच्युटको व्यवस्थापनमा सञ्चालनमा आएको हो ।


अनुभवी डाक्टरहरुबाट दाँत सम्बन्धी सम्पूर्ण उपचार हुने क्लिनिकका अध्यक्ष राजेन्द्र लामाले जानकारी दिए । लामा युनिर्भसल डेण्टल अस्पताल एण्ड ल्याव ट्रेडिङ इन्स्टिच्युटका अध्यक्ष पनि हुन ।
यस क्लिनिकमा दाँतको फिलिङ गर्ने, एक्सरे, बाङ्गो टिङ्गो दाँत मिलाउने, मुख तथा गिजाँ सम्बन्धी सम्पूर्ण उपचार हुने अध्यक्ष लामा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij