
अर्थ नेपाल काठमाडौं/होन्डा बाइक र स्कुटरको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले बाइकको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।
यद्यपि स्टकमा रहेका बाइक र स्कुटर भने पुरानै मूल्यमा उपलब्ध हुने कम्पनीले बताएको छ ।
होन्डाले सीबी युनिकर्न, सीबी साइन, एभिएटर र सीबी हर्नेट बाइक पुरानै मूल्यमा उपलब्ध गराएको छ ।
त्यसैगरी एक्टिभा, ग्राजिया र डिओ एलईडी पनि केही समयका लागि स्टक रहे सम्म पुरानै मूल्यमा उपलब्ध हुनेछ ।
नेपाल भर रहेका सबै डिलरहरुबाट पुरानै मूल्यमा यी बाइक र स्कुटर उपलब्ध हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij