२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

त्रिभुवन विश्वविद्यालयको परीक्षा सञ्चालन गर्ने शिक्षकको भत्ता दोब्बरले बढ्यो

त्रिभुवन विश्वविद्यालयको परीक्षा सञ्चालन गर्ने शिक्षकको भत्ता दोब्बरले बढ्यो

4.4K
Shares

अर्थ नेपाल काठमाडौं/त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले विभिन्न तहको परीक्षा सञ्चालन गर्ने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको पारिश्रमिक बढाएको छ ।
साउन २ गते बसेको परिषद्को बैठकले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने शिक्षक र कर्मचारीहरुको तलब दोब्बरसम्म वृद्धि गरेको हो ।

निर्णय हेर्नुस् 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij