२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुटवलमा रियल स्कूल अफ नेपाल २०१८ को छैठौं क्षेत्रीय फाइनल सम्पन्न

बुटवलमा रियल स्कूल अफ नेपाल २०१८ को छैठौं क्षेत्रीय फाइनल सम्पन्न

1.5K
Shares

अर्थ नेपाल काठमाडौं/रियल स्कूल अफ नेपाल २०१८ अन्तर्गत छैठौं क्षेत्रीय फाइनल पश्चिमाञ्चलको बुटवलमा सम्पन्न भएको छ ।
यस प्रतियोगिताबाट विजयी विद्यालय पारामाउन्ट इङ्गलिस बोर्डिङ्ग स्कूल घोषित भएको छ ।
विद्यालयका सहभागी विद्यार्थीहरु सौरभ पौडेल, वर्षा भण्डारी, प्रबिन खरेल, निखल थापा, आर्जु श्रेष्ठ र अकिंत रास्कोटी विजयी भएका छन् ।
यी विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij