
अर्थ नेपाल काठमाडौं / सिनर्जी फाइनान्स लिमिटेडलाई वेष्ट फाइनान्स लिमिटेडले प्राप्ति गरेको छ ।
गत चैत १२ गतेको साधारणसभाले पारित र असार १८ गते नेपाल राष्ट्र बैंकले स्वीकृति दिएका थियो । आउँदो साउन १७ गतेदेखि एकिकृत कारोबार सुरु हुने भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij