२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आईएमई बैंक र नेशनल लाइफ विच सम्झौता

ग्लोबल आईएमई बैंक र नेशनल लाइफ विच सम्झौता

1.3K
Shares


अर्थ नेपाल काठमाडौं/ ग्लोबल आईएमई बैंक र नेशनल लाइफ इन्सुरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतासँगै बैंकका १३१ वटै शाखाहरु मार्फत नेशनल लाइफका बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij