अर्थ नेपाल काठमाडौं/ गायक सुनिल गिरीले गाएको ‘बाजेले भन्थे……’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ । यो गीतको भिडियो राजकुमार महर्जनले निर्माण गरेका हुन । ‘यो मन….’ नामक एल्वममा समावेश रहेको गीतलाई अनिल के. मानन्धरले छायाँङ्न तथा निर्देशन गरेका हुन । गीतमा निराजन प्रधान र मनिष श्रेष्ठलाई फिचरिङ गरिएको छ । गायक सुनिल गिरीको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माता महर्जनले म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij