२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट बैंकको नयाँ शाखा सितापाइलामा

एभरेष्ट बैंकको नयाँ शाखा सितापाइलामा

1.9K
Shares

अर्थ नेपाल काठमाडौं /एभरेष्ट बैंकले काठमाडौंको सीतापाइलामा आफ्नो शाखा संचालनमा ल्याएको छ।
उक्त शाखाको बैंकका निर्देशक एल.भि. प्रभाकरले उदघाटन गरेका थिए । सो अवसरमा बैंकका संस्थापक निर्देशक अरुण मान शेरचन, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो।
बैंकले ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएमबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij