२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुन्डाइको “रोड टु रसिया” योजना घोषणा

हुन्डाइको “रोड टु रसिया” योजना घोषणा

1.2K
Shares

अर्थ नेपाल
काठमाडौं/हुन्डाइ गाडीको आधिकारीक डिलर लक्ष्मी इन्टरनेशनल प्रा।लिले “रोड टु रसिया” नयाँ योजना घोषणा गरेको छ । लोकप्रिय फुटबल प्रतियोगिता फिफा वल्र्ड कपलाई लक्षित गरेर नयाँ हुन्डाइ ग्राहकका लागि यो योजना सुरु गरकोे हो । योजना अवधिभर ग्राहकले कार खरिद गर्ने बित्तिकै उनीहरु स्वतः यस योजनाका लागि योग्य हुनेछन् ।
यो योजना वैशाख ३० गतेदेखि सुरु भएर असार १ गते समाप्त हुनेछ
दुई जना ग्राहकले फिफा वल्र्ड कप २०१८ को फाइनल म्याचको टिकेट जित्ने मौकाका साथै नगद छुट पनि पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij