
अर्थ नेपाल
काठमाडौं /नबिल बैंकले एकै पटक देशका विभिन्न ४ ठाउँमा नयाँ शाखा खोलेको छ । बैंकले लहान सिराहा, बर्दिबास महोत्तरी, हरिवन सर्लाही तथा टाडी चितवनमा शाखा खोलेको हो ।
बैंकको हाल ६२ वटा शाखा, १११ वटा एटीएम र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्ट रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij