२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वन्यजन्तुको छाला र हड्डी सहित पक्राउ

वन्यजन्तुको छाला र हड्डी सहित पक्राउ

1.7K
Shares


अर्थ नेपाल ललितपुर प्रहरीले गोदावारी नगरपालिका–८ चाम्सा बस्ने २२ वर्षीय सानु नकर्मीलाई आइतबार विभिन्न बन्यजन्तुका छाला ७ थान र मृगको जस्तो देखिने टाउकोको हड्डी १ थान सहित पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij