२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायिका मिरा कार्कीको छोडेर जान्छु (भिडियो सहित)

गायिका मिरा कार्कीको छोडेर जान्छु (भिडियो सहित)

2.8K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /गायिका मिरा कार्कीको छोडेर जान्छु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार विष्णु कार्कीको शब्द रचना रहेको छोडेर जान्छु बोलको गीतमा गायिका मिरा कार्कीले स्वर दिएकी हुन् । नारायण सुवेदी आभासको संगीतमा रहेको यो गीतलाई आशिष अबिरलले संगीत संयोजन गरेका हुन् ।
यस गीतको म्यूजिक भिडियोलाई केशव गजुरेलले निर्देशन गरेका छन् । गीतमा शितल सिलवाल, समिता गिरी, हरि सिलवालको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij