२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रा. डा.गोविन्द केसी साधारण तारिखमा रिहा, प्रधानन्यायाधीश पराजुलीको प्रमाणपत्र छानबिन हुने

प्रा. डा.गोविन्द केसी साधारण तारिखमा रिहा, प्रधानन्यायाधीश पराजुलीको प्रमाणपत्र छानबिन हुने

1.5K
Shares

अर्थ नेपाल काठमाडौं/ सर्वोच्च अदालतले प्रा.डा.गोविन्द केसीलाई साधारण तारिखमा रिहा गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
त्यसैगरी अदालतले प्रधानन्यायधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रहरुको विषयमा समेत जिल्ला प्रशासन कार्यालयमा बुझ्न भनिएको छ ।
साथै आदेशमा डा. शशी शर्माको मुद्धाबारे सर्वोच्चबाटै मिसिल झिकाएर अध्ययन गर्ने जनाइएको छ । डा. केसीलाई अदालतको अपहेलनाको आरोपमा पक्राउ गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij