२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

एनपीएल : आज कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

एनपीएल : आज कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

255
Shares

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।

यस्तै आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज आमने-सामने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij