काठमाडौँ – आइसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको ३७९औँ बैठकले श्रेष्ठलाई २०८३ साल कार्तिक २० गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत श्रेष्ठलाई सञ्चालक समितिले पूर्णकालीन सीईओको जिम्मेवारी दिएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij