२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

रिलायबल नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

रिलायबल नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

260
Shares

काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा आउने भएको छ।कम्पनीका संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको उक्त परिमाणको संस्थापक सेयर बिक्री गर्न लागेको हो।

ग्लोबल आइएमई बैंकले कम्पनीमा रहेको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij