२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

125
Shares

काठमाडौं – नेपाली बजारमा कार्तिक १९ गते, बिहीबार सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला १३ हजार ३०० रुपैयाँ र चाँदी तोलामा २६५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँ कारोबार भएको थियो।

त्यस्तै,चाँदीको मूल्य प्रतितोला तीन हजार ९२० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला तीन हजार ६५५ रुपैयाँ किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij