२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ः०७ बजे

यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ः०७ बजे

280
Shares

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष तिहारको शुभसाइत सार्वजनिक गरेको छ । कात्तिक २५ गते बिहान ११ः०७ बजे भाइटीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।

“दाजुभाइ पश्चिम फर्कने, दिदीबहिनीहरूले पूर्व फर्केर टीका लगाइदिने,” समितिले भनेको छ ।

समितिले कात्तिक २० गते धनत्रयोदशी (धन्तेरस), यमदीप दान हुने जनाएको छ । कात्तिक २१ गते कागतिहार, २२ मा ककुरतिहार, लक्ष्मीपूजा गर्नुपर्ने जनाइएको छ ।

कात्तिक २३ गते गाईपूजा, २४ मा गोरुपूजा, म्हपूजा, ने.सं. ११४७ प्रारम्भ हुने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij