२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

एनपीएल २०२६: आज विराटनगर-जनकपुर र लुम्बिनी-पोखरा भिड्दै

एनपीएल २०२६: आज विराटनगर-जनकपुर र लुम्बिनी-पोखरा भिड्दै

330
Shares

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज मङ्गलवार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुईवटा  खेलहरू आयोजना हुँदैछन्।

मौसम खुला र अनुकूल बनेसँगै आजको पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

आज दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन्। यसैगरी, आजै अपराह्न साढे ४ बजे सुरु हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij