२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

चितवन राइनोजलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित

चितवन राइनोजलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित

275
Shares

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनमाथि जित निकाल्दै सुदूरपश्चिमले जारी प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको हो।

यसअघि सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij