२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मदिरा उधोगलाई अनुमति दिन मन्त्रीको चलखेल

मदिरा उधोगलाई अनुमति दिन मन्त्रीको चलखेल

2K
Shares

 

उद्योगमन्त्री सुनिलबहादुर थापाले आफ्नो कार्यकाल सकिनै लाग्दा नयाँ मदिरा उधोगलाई अनुमति दिलाउन चलखेल गरेका छन् ।  सरकारले भने दुई बर्षदेखि मदिरा उधोग स्थापना गर्न रोक लगाएको छ ।
विभिन्न ‘स्वार्थ समहु’को दबाबमा औधोगिक प्रवद्र्धन बोर्डमार्फत नयाँ अनुमतिपत्र दिलाउन मन्त्री थापाले चासो देखाएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार उद्योग मन्त्रालयअन्र्तगतको औधोगिक प्रवद्र्धन बोर्डको बैठक राख्न र उक्त बैठकबाट नयाँ केही रक्सी उधोगलाई अनुमति दिन थापाले दबाब दिएका छन् ।

नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij