२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

195
Shares

काठमाडौं – नेपाली बजारमा कार्तिक १२ गते, बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ३०० रुपैयाँले बढ्दा चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला तीन हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला तीन हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij