२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

185
Shares

काठमाडौं – लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश छन्।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij