२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

सुनचाँदीको मुल्य बढ्यो

सुनचाँदीको मुल्य बढ्यो

200
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ।

यससँगै आज प्रतितोला सुन २ लाख ८३ हजार २ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलाको २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij