२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

स्वाभिमान लघुवित्तले लाभांश नदिने

स्वाभिमान लघुवित्तले लाभांश नदिने

420
Shares

काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको असोज २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij