२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संसद् भवन भाडामा मात्रै एक अर्ब ६८ करोड

संसद् भवन भाडामा मात्रै एक अर्ब ६८ करोड

2K
Shares

संसद् भवन नहुँदा बैठकका लागि भाडाबापत एक अर्ब ६८ करोड खर्च हुने भएको छ ।  सरकारले संघीइ संसद्का लागि अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको छ ।

यसअघि संविधानसभा बैठक पनि भाडामा लिएर सोही भवनमा सञ्चालन भएको थियो भने संविधान जारी भएपछि संसद् बैठक पनि त्यहीं बसेको थियो ।

संसद् सचिवालयले अन्तर्राष्ट्रि सम्मेलन केन्द्र विकास समितिलार्य वार्षिक १५ करोड भाडा बुझाउने सम्झौता भएको छ ।

नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij