२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

255
Shares

काठमाडौं – नेपाली बजारमा असोज २ गते, शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला तीन हजार ६०० रुपैयाँ र चाँदी तोलामा १५० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँ खरिदबिक्री भएको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ खरिदबिक्री भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार चाँदी प्रतितोला चार हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij