२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

परराष्ट्रमन्त्रीसँग युएन आवासीय संयोजकको भेट

परराष्ट्रमन्त्रीसँग युएन आवासीय संयोजकको भेट

265
Shares

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–संयुक्त राष्ट्रसङ्घ बीचको सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धिसम्बन्धी विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij