२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोरखामा प्राइम कमर्सियल बैंकको नयाँ शाखा

गोरखामा प्राइम कमर्सियल बैंकको नयाँ शाखा

2.2K
Shares

अर्थ नेपाल गोरखा / गोरखाको शहीद लखन गाउँपालिका, घैरुङमा प्राइम कमर्सियल बैंकले नयाँ शाखा स्थापना गरेको छ ।

उक्त शाखााको उद्घाटन बैंकका संचालक बासुदेव रिजालले गरेका थिए । उक्त कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति रहेको थियो ।

यो सँगै बैकको शाखा कार्यालय संख्या ५२ पुगेको छ। बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड १७ लाख खुद नाफा कमाएको छ। यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६१ पैसा छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij