२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स सुपर ३० को लाभांश घोषणा

सिटिजन्स सुपर ३० को लाभांश घोषणा

350
Shares

काठमाडौं – सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० को आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त योजनाका इकाइधनीहरुलाई करसहित ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यस योजनाको लाभांश वितरणार्थ आउँदो असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ असोज ८ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुले यो योजनाको लाभांश पाउन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij