कुशे औँशीका दिन आज काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्न आएका भक्तजनको घुइँचो । तस्बिरः हरिराम भेटुवाल









© 2026 All right reserved to arthanepal.com | Site By : Sobij