काठमाडौं -सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा चार हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि आज प्रतितोला २५५ रुपैयाँले घटेर चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij