काठमाडौँ — मंगला अमात्यले भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख रुपैयाँ सहयोग गरेकी छन् ।
काठमाडौं निवासी उनका प्रतिनिधि अरुण श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ८ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij