२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढीपीडितलाई ३२ लाख सहयोग

बाढीपीडितलाई ३२ लाख सहयोग

305
Shares

दमौली- भोटेकोशी बाढीपीडितलाई तनहुँ जिल्लाका स्थानीय तहका कर्मचारीले रु ३२ लाख ८८ हजार ९१७ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गरेका छन् ।

म्याग्द, ऋषिङ, व्यास र शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिध तथा कर्मचारीबाट जम्मा गरिएको रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा दाखिला गरिएको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij