२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्य नेपालले गर्‍याे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड सहयोग

सूर्य नेपालले गर्‍याे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड सहयोग

390
Shares

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो । पूर्वजानकारी दिएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजीक्षेत्रबाट प्राप्त भएको यो सबैभन्दा ठूलो सहयोग रकम भएको जनाइएको छ ।

सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी एवम् महाप्रबन्धक प्रेम अर्यालले अर्थमन्त्री वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij