२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रेड बुलद्वारा राहत तथा पुनर्स्थापनाका लागि २ करोड सहयोग

रेड बुलद्वारा राहत तथा पुनर्स्थापनाका लागि २ करोड सहयोग

260
Shares

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रेड बुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड सहयोग प्रदान गरेको छ।

उक्त सहयोग रकम सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो।
बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले प्रभावित परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति र ऐक्यबद्धता प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij