२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपडेट : गुल्मीमा माइक्रो दुर्घटनामा ७ को मृत्यु, ६ घाइते

अपडेट : गुल्मीमा माइक्रो दुर्घटनामा ७ को मृत्यु, ६ घाइते

1.3K
Shares

अर्थ नेपाल संवाददाता
गुल्मी / जिल्लाको गुल्मीदरबार गाउँपालिका – ४ मा माइक्रोबस दुर्घटना भएको छ । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएकोजिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij