२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

430
Shares

काठमाडौं नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आइतबार सुनको मुल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य गत शुक्रबारको तुलनामा ४ हजार ८ सय रुपैयाँले बढी हो ।

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयामा कारोबार भएको थियो । आज चाँदीको पनि मुल्य बढेको छ । चाँदीको मुल्य आज ६५ रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij