२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्वाचनको मुखमा ३०२ जना प्रहरी निरिक्षकको सरुवा (सूची सहित)

निर्वाचनको मुखमा ३०२ जना प्रहरी निरिक्षकको सरुवा (सूची सहित)

4.2K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौँ प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३०२ जना प्रहरी निरिक्षकको सरुवा गरेको छ ।
निर्वाचन आचारसंहिता लागु भइसके पनि आवश्यकता अनुसार प्रहरी अधिकृतहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

 

हेर्नुहोस् सरुवा भएका प्रहरी निरिक्षकको सूची

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij