२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आज शेयर बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार

आज शेयर बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार

530
Shares

काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ को विन्दुमा झरेको हो। बजारमा आज ४ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने बाँकी ९ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.७५ प्रतिशतले बढ्दा अन्य समूहमा सर्वाधिक ०.८० प्रतिशतको गिरावट देखिएको छ।

मंगलबार सेन्ट्रल फाइनान्स, रिडी पावर कम्पनी, सोलु हाइड्रोपावर, ग्लोबल आइएमई बैंक र रिलायन्स स्पिनिङ्ग मिल्स, आँखुखोला जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, कुमारी बैंक, श्रीनगर एग्रिटक इन्डष्ट्रिज र कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको को शेयर सर्वाधिक कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij