२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कलाकारको भाईटिका (फोटो फिचर)

कलाकारको भाईटिका (फोटो फिचर)

3.1K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं/यमपञ्चकको अन्तिम दिन शनिबार दिदीबहिनीहरुले दाजुभाईलाई टीका लगाइदिएका छन् भने दाजुभाइले टीका ग्रहण गरेरे तिहारको मुख्य दिन भाइटीका मनाइएको छ ।

भाइटीकाको अवसरमा शनिबार कलाकारहरुले भाइटिका लगाएका छन् । कलाकारले भाइटिकाको फोटो यहाँ प्रस्तुत गरेका छौं ।

फोटो : फेसबुक

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij