
अर्थ नेपाल संवाददाता
काठमाडौं /गोल्डस्टार जुत्ताको आधिकारिक उत्पादक किरन सुज म्यानुफ्याक्चरले राजधानीमा दुई ठाउँ सुन्धारास्थित सिभिल मलको चौथो तला र जमलस्थित फ्रयानचाईज शोरुम संचालनमा ल्याएको छ।
उक्त शोरुमबाट गोल्डस्टारका उत्पादनहरु आधिकारिक रुपमा बिक्री वितरण थालिएको छ।
किरन सुजका अनुसार शोरुममा बजारमा उपलब्ध सबै थरिका जुत्ताहरु समाबेस हुनुका साथै प्रसिद्ध हात्ती छाप चप्पल पनि बिक्री वितरणका लागि उपलब्ध हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij