२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

625
Shares

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५ हजार ८०० रुपैयाँले कम हो । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ रहेको थियो।

यता, आज चाँदीको मूल्य पनि १५५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। विहिबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij