२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एसिया क्यापिटलको सिइओमा झनक राज ढुङ्गेल नियूक्त

एनआईसी एसिया क्यापिटलको सिइओमा झनक राज ढुङ्गेल नियूक्त

1.4K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /एनआईसी एसिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा झनक राज ढुङ्गेल नियुक्त भएका छन्। कम्पनिको सञ्चालक समितिको निर्णय अनुसार क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा ढुंगेललाई नियुक्त गरिएको हो।

विगत २३ वर्ष देखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहँदै आएका ढुंगेल यसअघि अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा आबद्ध थिए।

ढुंगेलले एनआईसी एसिया बैङ्कको मातहतमा प्रमुख कार्यकारी अधिकृत रहेका राम चन्द्र खनालको स्थानमा कार्यभार सम्हाल्ने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij