२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्व मन्त्रि ढकाललाई मातृ शोक

पूर्व मन्त्रि ढकाललाई मातृ शोक

1.8K
Shares

 


अर्थ नेपाल संवाददाता
चितवन पूर्व मन्त्रि तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाइ मातृ शोक परेको छ ।
ढकालको ८२ बर्षे आमा टंक कुमारी ढकालको आज चितवनमा उपचारको क्रममा निधन भएको छ । केहि समयदेखि दमको रोगबाट पिडित टंक कुमारी ढकालको भरतपुरको चितवन अस्पतालमा उपचार गरिएको थियो। मृतक टंक कुमारी ७ छोरि तथा दुइ छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij