२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा आज डिभेञ्चरहरुको सर्वाधिक कारोबार

नेप्सेमा आज डिभेञ्चरहरुको सर्वाधिक कारोबार

590
Shares

काठमाडौं– साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ को विन्दुमा झरेको हो।  ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूह घटेको छ। यो दिन व्यापार समूह सर्वाधिक २.३० प्रतिशतले घटेको छ। आज १३ वटै उपसूचक राताम्मे बन्दा जम्मा २२ कम्पनीको शेयरमूल्य बढेको छ भने २४९ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij