काठमाडौं नेपाली बजारमा असार २६ गते, शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला २ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १७० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij