२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लगानीकर्ताको रोजाइमा डिबेन्चर, आज यी शेयर सर्वाधिक किनबेच

लगानीकर्ताको रोजाइमा डिबेन्चर, आज यी शेयर सर्वाधिक किनबेच

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज लगानीकर्ताको आकर्षण डिबेन्चरतर्फ बढी देखिएको छ। कारोबार रकमका आधारमा डिबेन्चरसहित यी शेयर तथा धितोपत्र सर्वाधिक किनबेच भएका छन्।

515
Shares

काठमाडौं– आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७५ प्रतिशत अर्थात १९.६७ अंकले घटेर २ हजार ६०१.९२ विन्दुमा सीमित बनेको छ।  आज ३६१ कम्पनीको ८७ लाख ५१ हजार ३८० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड माथिको शेयर कारोबार भएको छ ।

बिहिबार ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो । आज सर्वाधिक कारोबार भएका १० कम्पनीमध्ये ७ डिबेन्चर कम्पनी रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij