२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

600
Shares

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij