२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठसहित)

मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठसहित)

555
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३।८४ को वार्षिक मौद्रिक नीति सार्वजनिक सार्वजनिक गर्ने भएको छ। केन्द्रीय बैंकको सञ्चालक समितिको बैठकबाट पारित भएपछि मौद्रिक नीति सार्वजनिक गरिएको हो।

वार्षिक मौद्रिक नीति नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र ल्याउनुपर्ने प्रावधान रहेको छ। तर, केन्द्रीय बैंकले चालु आर्थिक सकिन ९ दिन बाँकी रहँदै मौद्रिक नीति सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका  गभर्नर डा. विश्वनाथ पौडेलले  आजसम्मकै सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक गरेका छन् । उनले ५ मिनेट २० सेकेन्डमै माैद्रिक नीति पढेर सकाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij